Google search engine
HomeNewsराज्यले अन्याय गर्दा पनि अदालत न्याय दिन सक्षम रहेछ : रवीन्द्र मिश्र

राज्यले अन्याय गर्दा पनि अदालत न्याय दिन सक्षम रहेछ : रवीन्द्र मिश्र

काठमाडौं जिल्ला अदालतको आदेश स्वरूप ३ लाख धरौटी बुझाएर निस्किएपछि सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै उनले यस्तो बताएका हुन् ।

उनले भने ‘राज्यले अन्याय गर्दा पनि अहिलेको परिस्थितिमा पनि अदालत न्याय दिन सक्षम रहेछ । अदालतले आफ्नो विवेक प्रयोग गर्ने ठाउँमा गर्दो रहेछ भन्ने कुराले नेपालको न्याय प्रणालीमाथि दृढ विश्वास गर्छु ।’

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments