Google search engine
HomeNewsप्रतिनिधिसभाको बैठक बिहीबार बस्ने

प्रतिनिधिसभाको बैठक बिहीबार बस्ने

‘भिजिट भिसा’ प्रकरणको विषयलाई लिएर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले निरन्तर सदन अवरोध गरेपछि सभामुख देवराज घिमिरेले बिहीबारसम्मका लागि प्रतिनिधिसभाको बैठक स्थगित गरेका हुन् ।

आज दिउँसो १ बजे बस्ने भनिएको बैठक पटक पटक सूचना टाँसेर समय परिवर्तन गरिए पनि बस्न सकेन । सदन सञ्चालन गर्नेबारे नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) र नेकपा (एमाले) बीच दुईबुँदे सहमति भएको छ । तर, रास्वपा र राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०ले बैठक अवरोध गर्दै आएका छन् ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

Most Popular

Recent Comments